जेठभित्रै एसईई मूल्याङ्कन कार्यविधि जारी गर्ने तयारी

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले एसईई मूल्याङ्कन कार्यविधि जेठभित्रै जारी गर्ने तयारी गरेको छ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को आन्तरिक मूल्याङ्कनलाई नीतिगतरुपमा सहज बनाउन बोर्डले मूल्याङ्कन कार्यविधि बनाउन लागेको हो । कार्यविधिमा विद्यालयले गर्ने आन्तरिक मूल्याङ्कनमा नम्बर दिने मापदण्ड निर्धारण, यसको लागि कस्तो खालको संरचना आवश्यक पर्ने, मूल्याङ्कनको जिम्मेवारी कसलाई दिनेलगायतका विषय स्पष्ट पारिने … Continue reading जेठभित्रै एसईई मूल्याङ्कन कार्यविधि जारी गर्ने तयारी